खाेज्नुहाेस

सुनको मुल्य घट्यो

Image
file photo
navjiwan hospital

नेपालमा आज सुन र चाँदी दुवैको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

योसँगै आज छापावाल सुन १ लाख ९ हजार १ सय र तेजाबी सुन १ लाख ८ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital