खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले मध्यरातमा बजेट ल्याउदै

Image
navjiwan hospital

धनगढी – एमालेसँग सहमति भएपछि मध्यराति सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सत्ता साझेदार दलहरूबिच सहमति जुटेको मुख्यमन्त्रीको सचिवालयको जनाएको हो । मुख्यमन्त्री कमलबहादुर शाह र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) बिच कुरा मिलेसँगै बजेट प्रस्तुत गर्ने बाटो खुलेको बताइएको हो ।

attariya hospital