खाेज्नुहाेस

आज सुनको मूल्य बढ्यो

Image
file photo

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ४ सय रुपैयाँले सुनको मुल्य बढेको हो ।

navjiwan hospital

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम थियो ।

attariya hospital

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले हिजो सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । यसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ ।