खाेज्नुहाेस

अत्तरिया उद्योग बाणिज्य सघको निर्वाचनमा ८३ प्रतिसत मतदान

Image

अत्तरिया – अत्तरिया उद्योग बाणिज्य  संघको निर्वाचनमा ८३ प्रतिसत मतदान भएको छ ।

navjiwan hospital

कुल १५ सय ६३ मतदाता रहेकोमा १३ सय १ जनाले मतदान गरेको निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन ।

attariya hospital

अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा बोहरा निर्वाचित