खाेज्नुहाेस

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Image
file photo

शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

navjiwan hospital

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६००, तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

attariya hospital

बिहीबार छापावाल सुन एक लाख ९ हजार ४०० र तेजावी सुन एक लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै हिजो १ हजार ३७० रुपैयाँ प्रतितोलामा चाँदीको खरिद बिक्री भएको थियो ।