खाेज्नुहाेस

सुनको मुल्य बढ्यो

Image
file photo
navjiwan hospital

सुनको मुल्य आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा ८ सय र चाँदी २० रुपैयाँले बढेको हो । सुन आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

attariya hospital