खाेज्नुहाेस

सुनको मूल्य बढ्यो

Image
file photo
navjiwan hospital

बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँमा स्थिर छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।

attariya hospital