खाेज्नुहाेस

अत्तरिया हस्पिटलमा पेट र स्तन क्यान्सर रोग सम्बन्धि चेकजाँच हुने

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा पेट र स्तन क्यान्सर रोग सम्बन्धि चेकजाँच हुने भएको छ । हस्पिटलका अनुसार २४ गतेदेखि साताको हरेक शनिबार पेट र स्तन क्यान्सरसम्बन्धि चेकजाँच हुने भएको हो ।

हस्पिटलले विशेषज्ञ चिकित्सकबाट विशेषज्ञ सेवा दिदै आएको छ । विशेषज्ञ सेवा बिस्तार गर्दै हस्पिटलले वरिष्ठ कन्सल्टेन्ट जनरल तथा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. अनुप शर्माबाट पेट र स्तन क्यान्सरसम्बन्धि सेवा दिइने हस्पिटलले जनाएको छ ।

attariya hospital