खाेज्नुहाेस

अत्तरियामा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरियामा बसको ठक्करबाट एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । अत्तरियाको बसपार्क अगाडि पैदल यात्री महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

अहिले घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

attariya hospital