खाेज्नुहाेस

मोहनामा पुरुषको शव फेला

Image
सांकेतिक फोटो
navjiwan hospital

अत्तरिया – धनगढी स्थित मोहना नदीमा एक पुरुषको शव फेला परेको छ । बिहिबार राती प्रहरीले धनगढी उपमहानगरपालिका – ९ सलिसाघाट स्थित मोहना नदीको बिच भागमा पुरुषको शव फेला पारेको हो ।

फेला परेको शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शव अन्दाजी ३०/३५ वर्षका पुरुष जस्तो रहेको प्रहरीको भनाइ छ ।

attariya hospital