खाेज्नुहाेस

करण परियारलाई प्रधानमन्त्रीको गितार उपहार

Image
navjiwan hospital

काठमाडौँ- नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका छन् । करणलाई बुधबार बिहान बालुवाटार निवासमा बोलाएर प्रधानमन्त्रीले गितार उपहार दिएका हुन् ।

युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले करणले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मिहिनेत गर्ने विश्वास व्यक्त गरे ।

attariya hospital