खाेज्नुहाेस

सोनाक्षीले गरिन् विवाह

Image

एजेन्सी- बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा विवाह गरेका हुन् ।

navjiwan hospital

सोनाक्षी र जहीरको परिवारले न त हिन्दू, न त मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरूले विवाह दर्ता मात्र गरे ।

attariya hospital

सोनाक्षी र जहीरले सेयर गरेको एक इन्स्टाग्राम पोस्टमा आफ्नो विवाहको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो परिवार र भगवानको आशीर्वादले हामीले विवाह गरेका हौँ ।’

34899518-e27d-4951-8af6-d78158ad03c1.jpg