खाेज्नुहाेस

चर्चित गीत ‘सानु म’का मोडल लामाको निधन

Image

काठमाडौँ- कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ । दुई दशकअघिको चर्चित पपगीत ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का मोडल समेत रहेका ३९ वर्षीय लामाको मंगलबार निधन भएको हो । ।

navjiwan hospital

लामो समयदेखि हेपाटाइटिस बी रोगबाट पीडित उनको काठमाडौँको बसुन्धरामा हिँड्दै गरेको अवस्थामा अचानक बेहोस भएर निधन भएको उनका भिनाजु नाता पर्ने रास्वपा सांसद तथा फिल्म निर्देशक असिम शाहले बताए ।

attariya hospital

लामाको पार्थिव शरिरको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।