६० वर्ष पुगे राजेश हमाल

काठमाडौँ- अभिनेता राजेश हमाल ६०औँ वसन्तमा टेकेका छन् । आइतबार जन्मदिनको अवसर पारेर उनले पत्नी मधु भट्टराईको साथमा बूढानीलकण्ठ मन्दिरमा पूजापाठ गरेका छन् ।

Karma Consultancy

स्वर्गीय दीपक रायमाझी निर्देशित फिल्म ‘युगदेखि युगसम्म’बाट हिरोको रूपमा नेपाली फिल्ममा प्रवेश गरेका उनले करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । अभिनेता हमालले ५० वर्षको उमेरमा प्रेमिका मधु भट्टराईसँग विवाह गरेका थिए ।

 

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.