भारतीय लोकसभा निर्वाचनमा अभिनेत्री कंगना विजयी

एजेन्सी- भारतको हिमाचल प्रदेशको मन्डीबाट बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन् । उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएको भन्दै न्युज १८ ले समाचार छापेको छ ।

Karma Consultancy

भारतीय जनता पार्टी (बीजेपी)बाट उम्मेदवार बनेकी कंगना विक्रमादित्यभन्दा झन्डै ७० हजार मतान्तरले अगाडि थिइन् ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.