खाेज्नुहाेस

उपनिर्वाचन अन्तरगत आज मनोनयन दर्ता हुँदै

Image

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरुमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ ।

navjiwan hospital

निर्वाचन आयोगले तोकेअनुसार आज उपनिर्वाचन हुने तीनवटै क्षेत्रहरुमा मनोनय उमेदवारको मनोनय हुँदै छ ।

attariya hospital

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उमेदवारी मनोनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।