खाेज्नुहाेस

टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका साउँद विजयी

Image

टीकापुर – कैलालीको टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका किरण साउँद विजयी भएका छन्। उनी ६५२ मत ल्याउँदै विजयी भएका हुन्।

यस्तै उनका प्रतिस्पर्धी सयुक्त प्यानलको समर्थनबाट अध्यक्ष पदका लागि उठेका अनेरास्ववियुका गोवीन्द प्रसाद भण्डारीले ५४७ मत ल्याए।

add everest academy
attariya hospital
navjiwan hospital

स्वतन्त्रबाट अध्यक्षमा उठेका दिवासीवजंग थापाले जम्मा ४२ मत प्राप्त गरे। यस्तै सचिव पदमा नेविसंघका छविलाल न्यौपाने ६१९ मत प्राप्त गर्दै विजयी भएका छन्।

नागरिक विद्यार्थी समाजको सयुंक्त प्यानलका उम्मेदवार आशिष चौधरीले ५०३ मत प्राप्त गरे।

स्वतन्त्रका उम्मेदवार लोकेश देवकोटाले ८४ मत प्राप्त गरे।कोषाअध्यक्षमा नेविसंघकी डिम्पल चौधरी ६६६ मत प्राप्त गर्दै विजयी भएकी छिन्।

attariya technical collage

उनका प्रतिस्पर्धी अखिलक्रान्तीकारीको सयुक्त प्यानलका उम्मेदवार ५३० मत प्राप्त गरे। सदस्यमा पनि नेविसंघका उम्मेदवारहरु विजयी भएका छन्।