खाेज्नुहाेस

टीकापुरमा दाउरा वितरण

Image

टीकापुर – कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ ।

navjiwan hospital

विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।

attariya hospital

तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ ।