खाेज्नुहाेस

सुनको मूल्य डेढ लाख नजिक

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन दुई हजार रुपैयाँले बढेर तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital