गोदावरीबाट लागूऔषध सहित एक युवक पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ४ बसन्तपुरबाट स्थानीय २१ वर्षीय कृष्ण साउँद पक्राउ परेका हुन ।

Karma Consultancy

सोमबार साँझ पक्राउ परेका साउँदको साथबाट लागु औषध (TRAMADOL) ४६० क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

citizen security services
1 Comment
  1. दिनेश डगौरा says

    Nice

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.