खाेज्नुहाेस

साफेँ–मार्तडी सडक अवरुद्ध

Image
file photo
navjiwan hospital

बाजुरा – सडक माथि पहिरो खस्दा बाजुराको साफेँ मार्तडी राजमार्ग अवरुद्ध भएको छ । शनिबार बुढिगंगा नगरपालिका – ३ ताप्रेसेरामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको छ । सडक खसेको सुख्खा पहिरो हटाउने काम सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital