खाेज्नुहाेस

अछाममा मलसाप्रोले ३ सय कुखुरा मार्यो

Image

अत्तरिया – अछाममा जंगली जनावर मलसाप्रोले एक किसानले पालेका ३ सय कुखुरा मारेको छ ।

navjiwan hospital

साँफेबगर नगरपालिका – ३ बुढिगंगा स्थित हिमा देबि बुढाको घर नजिकै रहेको लक्ष्मी ग्रिन हावन एग्रोभेट प्राइभेट लिमिटेड कुखुरा फर्ममा मालसाप्रो ३ सय कुखुरा मारेको हो ।

attariya hospital

मलसाप्रोले फर्म भित्रै परेर कुखुरा मारेको प्रहरीले जनाएको छ ।