खाेज्नुहाेस

भारत पुगे प्रधानमन्त्री बालेन

Image

दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह भारत पुगेका छन्।

navjiwan hospital

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंबाट उडेका उनी ३ बजेर २६ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

attariya hospital

सम्बन्धित समाचार : प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै