खाेज्नुहाेस

बझाङमा एमालेले अग्रता लियो

Image
navjiwan hospital
अत्तरिया – बझाङ प्रदेश सभा १ अन्तरगतको सुरुवाती रुझानमा नेकपा एमालेले अग्रता लिएको छ ।
attariya hospital
छबिसपाथिभेराबाट सुरु गरिएको मतगणनामा नेकपा एमालेका दमन  भण्डारी १५७ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेस अभिषेक बहादुर सिंह  १३२, नेकपा माओवादीका जनक बुढाले ४७ र  नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ५१ मत ल्याएका छन् ।