खाेज्नुहाेस

चुनाव प्रचारप्रसारको आज अन्तिम दिन

Image

काठमाडौं – यही वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचन प्रचारप्रसारका लागि आज अन्तिम दिन हो।

navjiwan hospital

निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन।

godawari nagarpalika dadhelo
attariya hospital

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन। प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ १ को क मा उपनिर्वाचन हुँदै छ। इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन्।