खाेज्नुहाेस

कल्याण सिह बोहरा समुहको प्यानल घोषणा

Image

अत्तरिया – कैलालीको अत्तरिया उद्योग बाणिज्य संघमा नयाँ नेतृत्वको लागि कल्याण सिह बोहरा समुहको प्यानल घोषणा गरिएको छ ।

navjiwan hospital

सोमबार पत्रकार सम्मेलन गरेर संघको असार २३ हुने चुनावी अधिवेशनका लागि प्यानल घोषणा गरेको हो ।

attariya hospital

प्यानलको बरिष्ठ उपाध्यक्षमा यज्ञ राज जोशी (उद्योग) उपाध्यक्षमा देव राज भट्ट (बाणिज्य) र चेतराज पन्त (बस्तुगत) रहेका छन ।

त्यस्तै महासचिबमा संकर खड्का, सचिबमा दिलिप कुमार साउद, कोषाध्यक्षमा हेम राज भण्डारी रहेका छन । सदस्यहरुमा रमेश भट्टराई, ज्ञानेन्द्र खड्का, मनोज सदासकर, बम बहादुर बोगटी रहेका छन ।