अत्तरिया – कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी ४९ करोड ८७ लाख आठ हजार बजेट सार्वजनिक गरेको छ ।

आइतबार भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाले उक्त बजेट सभामा पेश गरेकी हुन ।

बजेटमा चालुतर्फ २९ करोड ९२ लाख ६८ हजार रेहको छ भने पुँजिगत तर्फ १९ करोड ९४ लाख ४० हजार रहेको छ ।

















