खाेज्नुहाेस

गोदावरी नगरपालिकाले ल्यायो १ अर्ब २५ करोडको बजेट (पुर्णपाठ)

Image

अत्तरिया – कलालीको गोदावरी नगरपालिकाले १ अर्ब २५ करोड ८ लाख ५० हजारको बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९/०८० का लागि नगरको आठौं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमम मार्फत सो बजेट पेस गरिएको हो ।

navjiwan hospital

जसमा चालु तर्फ ७१ करोड २३ लाख २५ हजार र पुजिगत तर्फ ५३ करोड ८५ लाख २५ हजार बिनियोजन गरिएको छ । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले स्वास्थ, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिईने बताएका छन ।

attariya hospital