खाेज्नुहाेस

सवारी दुर्घटनामा गोदावरीका चेतराजको मृत्यु

Image

अत्तरिया – कैलालीको धनगढीमा भएको सवारी दुर्घटनामा गोदावरी नगरपालिका – ५ गेटाका चेतराज भट्टको मृत्यु भएको छ ।

navjiwan hospital

आइतबार धनगढी उपमहानगरपालिका – १३ एयरपोर्ट चोक स्थित धनगढी– अत्तरिया सडक खण्डमा सु.प.प्र.०२–००१ज ०६९३ नम्बरको हाइस र म १ प ५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक चेतराजको मृत्यु भएको हो ।

attariya hospital

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा लगिएकोका उनको आइतबार बेलुका उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले हाइस चालक डोटीको शिखर नगरपालिका – १० का २६ वर्षीय टेक बहादुर धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।