खाेज्नुहाेस

उद्योग वाणिज्य संघ कैलालीको मतदान सुरु

Image
navjiwan hospital

अत्तरिया – कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि मतदान सुरु भएको छ । संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार बिहान देखि मतदान सुरु भएको हो ।

संघको नयाँ नेतृत्वको लागि पुष्पराज कुँवर र सुरेन्द्र राठी टिमसहित चुनावी मैदानमा छन् । निर्वाचनमा १६१२ जना मतदाता रहेका छन । मतदान साँझ ६ बजेसम्म सकिने बताइएको छ ।

attariya hospital