खाेज्नुहाेस

एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

Image

काठमाडौं- सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

navjiwan hospital

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई नयाँ आईजीपी बनाउने निर्णय गरेको हो ।

attariya hospital

सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ ।