खाेज्नुहाेस

डडेल्धुुराबाट बालयौन दुव्र्यवहार मुद्दामा फरार प्रतिवादी पक्राउ

Image

डडेल्धुरा – बालयौन दुर्वव्यावहार मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन् ।

navjiwan hospital

जिल्ला अदालत डडेल्धुराको फैसलाले बालयौन दुर्वव्यावहार मुद्दामा १३ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–४ चुल्ल बस्ने २२ वर्षीय केशव भट्ट पक्राउ परेका हुन् ।

attariya hospital

भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।