खाेज्नुहाेस

शेरबहादुर देउवाको घर भत्काइँदै

Image
navjiwan hospital

काठमाडौँ  –  गत भदौ २३ र २४ गतेको जेन जी प्रदर्शनीका क्रममा आगजनी गरिएको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर भत्काउन थालिएको छ ।

आगजनीका कारण पूर्णरूपमा क्षति पुगेको सो घर भत्काउन थालिएको हो ।

attariya hospital