खाेज्नुहाेस

रास्वपाको सचिवालय बैठकले छान्यो ५७ जना समानुपातिक सांसद

Image

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले ५७ जना समानुपातिक सांसदको सूची तय गरेको छ। क्लस्टरअनुसार आजै सूची निर्वाचन आयोगलाई बुझाउने निर्णय भएको पार्टीका प्रवक्ता मनीष झाले बताए।

navjiwan hospital

उनका अनुसार ५७ मध्ये ४८ महिला र नाैजना पुरुष छन्।

attariya hospital

जसमध्ये खस आर्यतर्फ १७, जनजाति १६, मधेशी नाै, दलित आठ, थारू चार र मुस्लिम तीनजनाको नाम तय गरिएको झाले बताए।