खाेज्नुहाेस

हालसम्म ९४ सिटमा रास्वपा विजयी, पछ्याइरहेको कांग्रेसले १४ सिट जित्यो

Image

काठमाडौं – फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक जित हात पारेको रहेको छ। गणना जारी रहेको अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ।

navjiwan hospital

यो समाचार तयार गर्दासम्म १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ९४ सिट, कांग्रेसले १४ सिट, एमालेले ७ सिट, नेकपाले ५ सिट, राप्रपाले १ सिट र स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट जितेका छन्।

attariya hospital

रास्वपा ३१ सिटमा अग्रता लिँदा एमाले, कांग्रेस र नेकपा लगभग २,४ र २ सिटमात्र अग्रता लिएका छन्।