खाेज्नुहाेस

डोटीमा नेपाली कांग्रेसका भरत खड्का विजयी

Image

डोटी – डोटीमा नेपाली काग्रेसका भरतबहादुर खड्का विजयी भएका छन् । १४ हजार ८ सय १७ मत प्राप्त गरेर खड्का विजयी भएका हुन ।

navjiwan hospital

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक धामीले १४ हजार १ सय १० मत प्राप्त गरेका छन् ।

attariya hospital

यसैगरी रास्वपाका नरेन्द्र खड्काले १३ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।