काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ मा गगन थापा ठुलो मतान्तरले पछि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह १ हजार ८०९ मतले लिड गरिरहँदा नेपाली काँग्रेसका गगन कुमार थापाले ५३६ मत मात्रै ल्याएका छन् ।
तेस्रोमा रहेका नेकपाका रजनीस रायले ३७९ मत ल्याएका छन् ।