खाेज्नुहाेस

बस र हायस ठोक्किँदा ५ जनाको मृत्यु

Image

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सत्रकिलोमा बस र इलेक्ट्रिक हायस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।

navjiwan hospital

शुक्रबार बिहान भएको दुर्घटनामा अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

godawari nagarpalika dadhelo
attariya hospital

प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको हायस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बस बिहान तीन बजे ठोक्किएका थिए। मृतकको सनाखत हुन नसकेको र घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।