खाेज्नुहाेस

सर्वोच्च अदालत कोजाग्रत पूर्णिमासम्म बन्द हुने

Image

काठमाडौँ- सर्वोच्च अदालत आजदेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुने भएको छ । वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्ति जारी गर्दै जानकारी गराइएको हो ।

navjiwan hospital

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।

godawari nagarpalika dadhelo
attariya hospital

460218771_886995863365927_3767480628572183246_n