खाेज्नुहाेस

विश्व दृष्टि दिवस मनाइँदै

Image

आज अक्टोवर ११ तारिख अर्थात विश्व दृष्टि दिवस । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ ।

‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नारासहित यस बर्ष विश्व दृष्टि दिवस मनाइँदै छ ।

attariya hospital

दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गरेको छ ।