खाेज्नुहाेस

अत्तरियामा खुल्यो ई– होमप्लस

Image

अत्तरिया – कैलालीको अत्तरियामा ई – होमप्लस पसल संचालनमा आएको छ । इलेट्रिकल तथा भान्सामा आवश्यक पर्ने सामान उपलब्ध गराउने उद्देश्यले अत्तरियाको महेन्द्रनगर रोडमा ई– होमपल्स पसल सञ्चालनमा आएको हो ।

करिब ३५ लाखको लगानीमा उक्त होम प्लस संचालनमा ल्याइएको पसलका संचालक तिलक प्रसाद भट्टले बताए ।
उनले पसलमा ग्राहकले आफूलाई मन परेका सामान आफै हेरेर किन्न सक्ने बताए ।

attariya hospital
navjiwan hospital

संचालक मदन भट्टले भाडा पसलमा भान्सामा आवश्यक भाडाकुडा, इन्डेक्स चुलो सहित बासिङ मेसिन, फ्रिज टिभी पाइने बताए ।