अत्तरियामा जडीबुटी प्रसोधन उद्योग संचालन गरिने

अत्तरिया – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी बर्षमा अत्तरियामा जडीबुटी प्रसोधन उद्योग संचालन गरिने बताएका छन ।

maya metro hospital

संघिय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै उनले सुदूरपश्चिमको लागि अत्तरियामा जडीबुटी उद्योग संचालन गर्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.