खाेज्नुहाेस

अछाममा भरुवा बन्दुक बरामद

Image
file photo
navjiwan hospital

अछाम – अछाममा भरुवा बन्दुक बरामद गरिएको छ । सोमवार साँफेबगर नगरपालिका४ डाडाखालसैन सामुदायिक वनको खोल्साको ओडारमा लुकाइ राखेको अवस्थामा बरामद गरिएको हो ।

उक्त बन्दुक इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारेको थियो ।

attariya hospital