खाेज्नुहाेस

रास्वपा प्रवास विभाग प्रमुख बने दीपक बोहोरा

Image

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

navjiwan hospital

आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो ।

attariya hospital

यसअघि यस विभागको प्रमुख रहेका डीपी अर्याल सभामुख बनेसँगै सांसद बोहोरालाई उक्त जिम्मेवारी दिइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।