खाेज्नुहाेस

रास्वपाको मुख्य सचेतक बने कविन्द्र बुर्लाकोटी

Image

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाका मुख्य सचेतकको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई तोकेको छ ।

navjiwan hospital

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले महामन्त्रीसमेत रहेका बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

attariya hospital

साथै सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई बनाउने निर्णय भएको रास्वपाले जनाएको छ ।