खाेज्नुहाेस

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

Image

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

navjiwan hospital

शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै उनी उपसभामुखमा निर्वाचित भएकी हुन्।

attariya hospital

आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसद उपस्थित भएकोमा रुबीले २२९ मत पाइन्। उनको पक्षमा रास्वपा, कांग्रेस र नेकपाले मतदान गरेका हुन्।

उनको विपक्षमा ५ मत खस्यो। तटस्थमा २२ मत खस्यो।