खाेज्नुहाेस

पुर्व गृहमन्त्री रमेश लेखक रिहा

Image

काठमाडौँ – पक्राउ परेको १३औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।
बिज्ञापन

navjiwan hospital

लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको हो । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् ।

attariya hospital

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।