खाेज्नुहाेस

ओलीलाई टिचिङ अस्पतालमा राखियो

Image

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको छ । उनलाई अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ ।

navjiwan hospital

रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ ।

attariya hospital

ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक्टरले स्वास्थ्य परीक्षण गर्ने तयारी छ ।