खाेज्नुहाेस

बालेनले बनाए दोब्बरभन्दा बढीको अग्रता

Image
navjiwan hospital

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा बढी मत पाएका छन्।

ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन्। झापा–५ को मतगणना जारी रहेको छ।

attariya hospital