खाेज्नुहाेस

झापा ५ मा १४ सय मत गणना गर्दा बालेन ओली भन्दा ४३० मतले अघि

Image
navjiwan hospital

झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले ८१४ मत पाउँदै अग्रता लिएका छन्।

कूल १४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्। ओली भन्दा बालेनले ४३० मत बढी ल्याएका छन ।

attariya hospital